Shrimad Bhagwat Katha by Narayan Pokharel 1 | Divine Spiritual Journey | Bhakti Channel

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Join us on the Bhakti Channel as Narayan Pokharel brings to life the timeless wisdom of the Shrimad Bhagwat Katha. In this profound spiritual discourse, you'll explore the rich teachings of Hinduism, delving into the stories and lessons that have guided millions for centuries. Whether you seek peace, enlightenment, or a deeper understanding of your spiritual path, this series offers invaluable insights into the essence of devotion, karma, and the divine.
    Narayan Pokharel’s captivating narration and deep understanding of the scriptures make this journey through the Shrimad Bhagwat a transformative experience. Perfect for devotees, spiritual seekers, and anyone interested in Hindu philosophy, this series provides practical wisdom for everyday life.
    Subscribe to the Bhakti Channel to stay connected with more powerful spiritual content, including in-depth explorations of Hindu scriptures, meditation techniques, and devotional music. Don’t forget to like, share, and comment to help others discover these divine teachings.
    • Shrimad Bhagwat Katha ...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    • Shrimad Bhagwat By Nar...
    Keywords: Shrimad Bhagwat Katha, Narayan Pokharel, Bhakti, Hinduism, Spiritual Enlightenment, Hindu Scriptures, Devotion, Karma, Bhagavad Gita, Meditation, Peace, Divine Teachings, Spiritual Journey, Hindu Religion, Spiritual Wisdom."

Комментарии • 1,4 тыс.

  • @prabeshbaral2964
    @prabeshbaral2964 4 месяца назад +57

    2024 मा हेर्ने जति हाजिर हम त!

  • @gomapaudel6646
    @gomapaudel6646 3 года назад +36

    जति सुनेपनि अझै सुनौं लाग्ने ! भगवानकै एक अवतार हो नारायण पोखरेलज्यू !! यस्ता महान् व्यक्तित्व मार्ने पापीहरुलाइ भन्ने शब्द नै छैन !!!

  • @munadhakal0
    @munadhakal0 Год назад +18

    सांगितीक टोली ,नृत्य अभिनयबाट, सहयोग शुल्क जुटाउने जनमानसमा धर्म बुझाउने शुद्ध बिचारले पहिलो शुरुवात भागवत् कथा बाचन गर्ने आदरणीय नारायण गुरुलाई बैकुण्ठ धाम मिलोस् । चितवनमा मंगलपुर विश्व प्रकाश स्कुलमा प्रत्यक्ष भागवत् सुन्ने अबसर मिलेको थियो अत्यन्त कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको याद ताजै छ , ,तेहि देखि नै भगवान् को कथामा रुचि हुदै भागवत् धेरै पटक सुने , अहिले नेपाल बहिर छु तै पनि अठार पुराण, भगवत गिता, रामायण सबै सुन्ने, बुझ्ने र भगवान् मा मन लाग्ने ईच्छा नारायणगुरुले गर्दा नै हो , हजुर जस्तो महान दिब्य आत्मालाई समाप्त गरे उनिहरुको कहिल्यै भलो नहोस् 😢😢😢

    • @LAUNCHER610
      @LAUNCHER610 5 месяцев назад

      I have also same feeling

  • @shantigyawali9173
    @shantigyawali9173 3 года назад +72

    गद्दी मा बसेका राजा र व्यासमा बसेका पंडित मारे त्यसपछि नेपाल मा अलक्षि्न लाग्यो ।

  • @tankaadhikari3883
    @tankaadhikari3883 Год назад +11

    ॐ नमो भगवते बासुदेवाय ❤❤

  • @deepaksubedi1
    @deepaksubedi1 3 года назад +110

    यस्ता पूण्य ब्यक्ति लाई मार्ने जो कोही पनि होस उसको साखा सन्तानको कहिले पनी भलो न होस। पापीलाई किरा परिन। जय गुरुदेव 🙏🏼ॐ शान्ति

    • @dilarnepalavin229
      @dilarnepalavin229 9 месяцев назад +6

      शाखा सन्तानलाई श्राप किन?गर्नेलाइ सराप्नु नि। यिनी पनि कम झिल्के थियनन रे।

    • @arjunpoudel6650
      @arjunpoudel6650 8 месяцев назад

      Sarapney haina vetyo vane ghati katne ho guru ko hatya garne ko​@@dilarnepalavin229

    • @sitachapagain3929
      @sitachapagain3929 2 месяца назад

      🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @gudduofficalshorts8565
      @gudduofficalshorts8565 2 месяца назад

      Thuka tero dimag Muji ​@@dilarnepalavin229

    • @hemantawoli1236
      @hemantawoli1236 2 месяца назад +3

      सात जुनि उसले शान्ति नपाओस

  • @Mahadev065
    @Mahadev065 8 месяцев назад +9

    तपाई माथि मेरो जैले श्रद्धा र ममता छ ❤️🙏 जय हो प्रभु

  • @shiva-putra
    @shiva-putra 2 года назад +144

    महान गुरु मार्ने प्रचण्डेको वंश विनाश हुनेछ.... नमो: श्रीमन् नारायण 😭😭🙏🏻

  • @srizukali5799
    @srizukali5799 Год назад +27

    जति नया भगबत बाचक बाचिका आय पनि प: नारायण पोखरेल लाई बिर्साउन सक्ने कोहि आउन सकेका छैन 😘बाचन शैली,स्वार कति मिठो ❤️श्रीकृष्ण भगवान को रुप हुनुहुन्थ्यो छिटै भगवान को चरणमा पुग्नु भयो😥

  • @himalbasnet199
    @himalbasnet199 3 года назад +8

    ॐ नम भगवते बासुदेवाय।🙏 गुरुको बारेमा धेरै सुनेको थिए वाचन शिरोमणि भनेर। आज पहिलो चोटि सुन्दैछु। हजुरले वाचन गरेको कति सुन्दर सुनी रहु लाग्ने।
    जय पशुपति नाथ।।।
    जय श्रीकृष्ण ।।।

  • @purushottambhandari4838
    @purushottambhandari4838 Год назад +13

    शरीर नभए पनि उहाॅको कृति अजर अमर छ ;;;जय श्रीमन नारायण ,,,परम गुरुदेवमा नमन👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @himaloli-ze4ov
      @himaloli-ze4ov 11 месяцев назад

      \\\**🎉!🎉🎉#🎉😢😢😢

  • @prakashshrestha841
    @prakashshrestha841 Месяц назад +1

    अहिले प्रदेशी भए यु्टुबमा खोजी खोजी श्रीमद भाग्वत पुराण हेर्ने सुन्ने गरेको छु।जब म बच्चा थिए बिहान बिहान जहिल्यै मेरो ममि बुवाले उठ्नु अगाडि रेडियो नेपाल बाट प्रसारित नारायण पोखरेल ज्यु बाट बाचित,सुनेर मात्र उठ्नुहुन्थ्यो❤❤धेरै मिठो माया अनि सम्झना मेरो ममिबुबा❤❤छिटै हजुरहरुको साथमा बसेर बच्चपनको याद फेरि दिलाउन मन छ

  • @saruthapaofficially499
    @saruthapaofficially499 6 лет назад +161

    साच्चै नै प्रभुको कृपा अनि सरस्वती को आशिर्वाद भएर होला।।हजुर अनि दिनबन्धु गुरुको हरेक वाणी सुनिरहन मन लाग्ने।।।ॐ नम शिबाय

  • @SHASWATGAMER-YT
    @SHASWATGAMER-YT 2 года назад +1

    जय 🙏🙏 श्री मन नारायण 🌹🌹गुरु कती💐💐
    🌺🌺शरल तरीकाले 💐💐भाग्वत🌾🌾बाचन🌹🌹🌹गर्नु हुथ्य💐💐हजुर्को बैगुन्ठ्मा बाशहोश🙏🙏🙏हार्दिक शर्दान्जली🙏🙏

  • @D.T.online
    @D.T.online 2 года назад +10

    मनमा पीडा हुदा मन बझाउन तपाईका हरेक शब्द सुन्छु मन भरि हरे कृष्ण बाहेक अरु केही हुदैन हामिले प्रेर्णामय अावाजका धनी अादणिय गुरु जि नारायण पाेखरेल जि गुमायाै याे यथा सत्य रहेछ गुरु जि हजुर जहाँ रहे पनि हार्दिक नमन 🙏🙏

  • @dineshbasnit3629
    @dineshbasnit3629 3 года назад +21

    हार्दिक श्रद्धाञ्जली अर्पण गुरु 🙏जय होस् राधे राधे नमो

  • @bamdevrana2297
    @bamdevrana2297 4 года назад +51

    यति राम्रो बाचक हिन्दी, उर्दु, सस्कृत , अङ्ग्रेजी कुनै बिधामा छैन जुन गुरु नारायण पोख्रेल मा छ। माओवादी लाई तेसैको पाप लागेर सकिएको हो।

  • @deepakbahadur9808
    @deepakbahadur9808 28 дней назад

    जय गुरु❤🙏❤️🙏हजुर को वैकुण्ठ बास को कामना गर्दछु❤️🙏❤️

  • @ravindhakal
    @ravindhakal 4 года назад +19

    यो सुवर्ण अवसरको लागि महान व्यक्तित्व नारायण पोख्रेल र यो च्यानल प्रति हार्दिक नमन 🙏 ॐ 🙏
    सबैको जय होस् 🙏 ॐ 🙏

  • @BhattaraiHimal
    @BhattaraiHimal 11 дней назад

    हरे राम हरे राम राम राम हरे हरे
    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे

  • @nabrajrimal9897
    @nabrajrimal9897 7 лет назад +226

    बाचन सिरोमनी गुरुजी यो कलिमा श्रीकृष्ण रुपि भागबत रसामृत पान गराइ कलिका मानव लाई उद्धारमा लाग्नुभएको तपाईं जहाँ भयेपनी दोस्रो जन्ममा फेरि एसैगरी बाचन गरिरहेको हुनुहोला भन्ने आसा गर्दछु। जय गुरुदेव ।।।

    • @menukasimkhada3424
      @menukasimkhada3424 6 лет назад +2

      A

    • @rishiramghimire4047
      @rishiramghimire4047 4 года назад +2

      @

    • @user-ns2dq5cn4u
      @user-ns2dq5cn4u 4 года назад

      गुरु प्रतिको यत्तिको सद्भाव मनमा हुनु तपाइँ एक असल ब्याक्तित्व हो ।

    • @nick8897
      @nick8897 4 года назад

      Peoyophobibspdenysnppnsynpwneprpnwnspnppnpnppppnpjnbwypjhoyppppppppypphpppppppppwhppppyyppupppppepupppepptppppptptpypupeyppwptypyoepppupphhpdpeupwjupwrneutnpppnpnnnwwtppwy

    • @nick8897
      @nick8897 4 года назад

      Pupppppppppppty

  • @laxmiwagle1650
    @laxmiwagle1650 2 года назад +2

    ॐनमाे भगवते वाशुदेवाय नमःजयश्री राधे जयश्री कृष्ण 🙏😥😥🙏🌼🌼

  • @basantasharma8923
    @basantasharma8923 3 года назад +27

    नारायण पोख्रेलको कथा प्रेम गुरुङ को भजनले मन्त्र मुग्ध गरायो !!

    • @nep202gamer7
      @nep202gamer7 2 года назад

      0

    • @youktaghimire8507
      @youktaghimire8507 Год назад

      @@nep202gamer7 qaa1

    • @youktaghimire8507
      @youktaghimire8507 Год назад

      @@nep202gamer7 a

    • @sureshrajpaudel
      @sureshrajpaudel 7 месяцев назад

      प्रेम अंकलको स्वर पनि गुरुको स्वरसँग मिल्ने । पोखरा निवासी गुरुङ अंकलको स्वर जादुमय 🙏

  • @sitapoudel6031
    @sitapoudel6031 6 месяцев назад +1

    स्वर्ग वासि पण्डित वाचक को भागवत जयजय राम राम राधेश्याम राधाकृष्ण राधेश्याम

  • @PrabeshAryalNP
    @PrabeshAryalNP 2 года назад +15

    00:00 - एकदंत दयावंत चार भुजा धारी ।
    माथि शिरमा मुकुट सुहाउँछ, मुसाको सवारी ।।
    जय गुरु गणपति, जय गणनाथ;
    दर्शन देऊ प्रभु करुणा साथ ।
    पान चढाऔँ, फूल चढाऔँ, दुबो चढाउँ मेवा ।
    एक मनको लड्डु चढाऔँ सन्त गरौं सेवा ।
    जय गुरु गणपति, जय गणनाथ;
    दर्शन देऊ प्रभु करुणा साथ ।
    आमा तिम्री पार्वती बाबा महादेव ।
    भक्तजनको रक्षा गर गुरु गणदेव ।।
    जय गुरु गणपति, जय गणनाथ । (२)
    दर्शन देऊ प्रभु करुणा साथ ।। (३)
    3:10 पुष्पाञ्जलि आराधना
    5:15 - वासुदेवाय, वासुदेवाय ।
    ॐ नमो भगवते, वासुदेवाय ।।
    7:50 - श्री कृष्ण गोविन्द हरे मुरारी,
    15:10 - हे नाथ नारायण वासुदेवम्।
    21:55 - वासुदेवम् भज, वासुदेवम् भज,
    43:40 - वासुदेवम् भज, ॐ वासुदेवम् भज ।
    51:45 - भज वासुदेवम्, भज वासुदेवम्,
    58:50 - भज वासुदेवम्, भज वासुदेवम्,
    कृष्ण वासुदेवाय हर परमात्मा ,
    प्रेणतक्लेश नाशाय, गोविन्दाय नमो नमः
    8:40 - प्रारम्भ
    9:30 - घडा, आकाश र जीवको उत्पत्ति ।
    10:15 - भागवत कथा सुन्ने अवसर
    11:05 - वेद रूपी वृक्षको फल श्रीमद् भागवत कथा
    12:25 - ६ प्रश्न भगवानको लागि
    16:00 - उत्तर अनि कथाको प्रारम्भ
    17:00 - पुरुषको कर्तव्य र शास्त्र को शार
    17:56 कसैले केही लाग्दैन, लाग्ने भनेको कृति, पाप र पुण्य हो। सांसारिक मोह मह हो । एक छिनको खेल हो ।
    19:44 यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
    अभ्युत्थानमधर्मस्य तदाऽऽत्मानं सृजाम्यहम्।। गीता ४-७ ।।
    20:00 पापी नभई इशिवर आउनुहुन्न ।।
    21:35 - बाँकी दुई प्रश्नको उत्तर नै सप्ताहमा छलफल हुने ।
    22:45 - भगवानको अवतारहरु (२४ अवतार)
    24:50 - भागवत को उत्पत्ति ।
    28:30 - भा - भावना
    ग - गति
    व - वर्णन
    त - तारण
    30:15 - भागवत कसले सुन्यो ?
    33:30 - पञ्चाल को मृत्यु र दुर्योधनको हर्ष र विषमात ले मृत्यु ।
    35:00 - गद्दीवाला राजालाई र व्यसमा बसेको पण्डितलाई कदापि मार्नु हुँदैन ।
    35:30 - ४ पाटे मोडेपछि जात जान्थ्यो ।
    37:30 - पंजाबी फेताको सुरु सिख सम्प्रदायमा
    41:00 - सबै गर्ने कृष्ण र नारायण हुन। ।
    43:00 - भिश्मापितामह को मृत्यु ।
    43:25 - कृष्ण जंगल प्रस्थान। ।
    55:55 - स्वर्गद्वारी, प्युठान
    बाँकी - कथांश मात्र ।

  • @rozeethakuri7869
    @rozeethakuri7869 4 года назад +38

    हे भगवान मलाई किन किन नारायण पोख्रेल गुरु ले कथा बाचन गरिबक्याको कथा नसुने सम्म निद्रा लाग्दैन.मलाई धेरै याद आउछ।उहाँ जस्तो गुरु अब को दिन मा पाउदैन 😥😥

  • @laxmibhatta3655
    @laxmibhatta3655 4 года назад +5

    हार्दिक श्रध्दाञ्जली पंडित जी... स्वर्गमा बास होस

  • @subhadraadhikari3019
    @subhadraadhikari3019 21 день назад

    यस्तो राम्रो बाचन गर्ने गुरु अरु जो कोहि पनि छैन राम्रो गर्ने मानिसलाइ यो देसमा बाच्न दिदैन न के गर्नु आज उहाँ हुनु भयको कति राम्रो हुन्थ्यो जसरी गुरुदेब लाई मारेका छन तेसैगरी मर्ने दिन आहोस 🙏🙏

  • @manibaskota9129
    @manibaskota9129 4 года назад +12

    जयहोस हिन्दुधर्मावलम्बी साराको

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 3 года назад +2

    🙏om jai shree ram jai shree krishna hare krishna hare Murari Hey Naath Narayana Basu debaya guru ji radha radha 🙏

  • @SitaRam-kn8ui
    @SitaRam-kn8ui 6 лет назад +143

    मावबादी को कहिलै भलो हुदैन जो ले गुरुलाइ मर्यो कुहियर मरेर नर्ग जनेछन गुरु तपाईं सोर्गमा हुनु हुन्छ तपाइको आत्माले इ पापी लाई सदैब सराप्ने छ

    • @binasigdel577
      @binasigdel577 6 лет назад +1

      Sita Ram z

    • @wastirabin3744
      @wastirabin3744 4 года назад +4

      माओवादी हरु सब अकाल म मरुन ।
      गुरु को आत्मा ले शान्ति पओस

    • @abhishekcmukhia7914
      @abhishekcmukhia7914 3 года назад

      Brahman hatya tyo pani bhagwat vachak... Ko...yesto hatya ko kura sunda maan sukhyo.... Namo narayan

    • @tankapoudel8652
      @tankapoudel8652 3 года назад

      3

    • @tankapoudel8652
      @tankapoudel8652 3 года назад

      @@wastirabin3744 3

  • @kulbdrsitaula7596
    @kulbdrsitaula7596 8 дней назад

    Shree mad bhagwat koti koti pranam 😮😮😮😮😮😮😮😮😮😮😮🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-xi6zo5hn2v
    @user-xi6zo5hn2v 10 месяцев назад +12

    गणेश भगवानकाे भजन गाउनु हुनेहरूकाे जय हाेस राम राम हरिहरि भगवान

  • @user-mx4sb2vl4q
    @user-mx4sb2vl4q 4 года назад +64

    अब हामीले यस्तो माहन गुुूरु पाउँदैनौ गुरुले हामीलाई सोर्ग बाट कथा सुनाईदिनुस प्रभु।।।

  • @khumregmi649
    @khumregmi649 Год назад

  • @beepinpandeyofficail1712
    @beepinpandeyofficail1712 5 лет назад +55

    त्यो कालो दिन को आज फेरि याद बल्जियो गुरु एकबिहानै हजुर को सब देख्दा अगिल्ल्लो दिन सम्म हजुर को कथा सुनेको अर्को दिन देख्दा निकै दुख लागेको थियो कहिले भलो नहोस माओवादी को

    • @yogeshsapkota3747
      @yogeshsapkota3747 4 года назад +2

      😭😭😭😭

    • @rajukandel8128
      @rajukandel8128 4 года назад

      अमृत वाणी ॐ नम भगवते बाशु देबाय

    • @taptagc3422
      @taptagc3422 3 года назад

      @@yogeshsapkota3747 kiy

    • @KrishnaLahure
      @KrishnaLahure 3 года назад

      @@yogeshsapkota3747 कक़्क़1कक

    • @KrishnaLahure
      @KrishnaLahure 3 года назад

      @@yogeshsapkota3747 म

  • @rajub.k4242
    @rajub.k4242 5 месяцев назад +2

    Om nam sibay har har mahadev om namo narayan jai shree krisna vagawan ko jai ho radhe radhe 🔔📿🙏

  • @rupakkhilinge9042
    @rupakkhilinge9042 6 лет назад +32

    ॐ नम: भगवते बाशुदेवाय :
    यो कलियुग मा श्रीमत भागभत वाचन गर्नुहुने महान महात्मा नारायण गुरु शिरोमणि मेरो नमन:🌹🌹🌹🌹

  • @karmatsheringsherpa6919
    @karmatsheringsherpa6919 3 года назад +2

    Very nice Bhagwatpuran prabacan by Guruji Narayan Phokhrelji

  • @rudra5937
    @rudra5937 5 лет назад +27

    यति मिठो तरिकाले भागवत पुराण वाचन गर्ने नारायणलाई मार्नेलाई कहिल्यै भलो नहोस्

    • @harakabrbiswakarma258
      @harakabrbiswakarma258 4 года назад

      Kole.mama.aonu.vo.koruna.lskapine.assam.bsta.jsy.rads.jay.sire.kisna

  • @umanandapandey9759
    @umanandapandey9759 10 месяцев назад

    आतंककारी भारुराम कामी र दानवी नायक चण्डमुण्ड प्रचण्डहरुको आतंककारी हमला को शिकार हुनुभएका पण्डित सिरोमणी नारायण पोख्रेल ज्युमा हार्दिक श्रद्धाञ्जली 🙏।ब्यासमा बसेका पण्डित को हत्यागर्ने आतंककारीहरुको नास होस।

  • @utsabtravelsdangghorahi15
    @utsabtravelsdangghorahi15 4 года назад +23

    अब हामीले यस्तो माहन गुुूरु पाउँदैनौ गुरुले हामीलाई सोर्ग बाट कथा सुनाईदिनुस प्रभु।

  • @pabitragyawali4464
    @pabitragyawali4464 Год назад +1

    Om

  • @amitamit684
    @amitamit684 2 года назад +19

    गुरु जि को कति मिठो,सरल तरिकाले कथा वाचन गर्नुहुन्छ।जति सुने पनि सुनिरहन मन लाग्छ।हजुरको बैकुण्ठ मा बास होस।🙏🙏🙏

    • @chetlalaacharya6907
      @chetlalaacharya6907 2 года назад +1

      Hi off by

    • @cholaupadhyay8456
      @cholaupadhyay8456 Год назад

      Shadow

    • @cholaupadhyay8456
      @cholaupadhyay8456 Год назад

      @@chetlalaacharya6907 8uhh rouge

    • @bishnubasnet7941
      @bishnubasnet7941 Год назад

      Narayan guruko ko katha dheroi sunxu man parxa Tara uhako mirtu voisakeko rahexa kasle hatya gareko mata bujhina kahile vako hatya kamenta herera tha pako ho uhako barema kehi tha xain tha Vaya avari hune thiya hajur

  • @sylviashrestha8106
    @sylviashrestha8106 Год назад +3

    मेरो नमन छ,,,,,, यो जुनिमा हजुरको कथा सुन्ने अवसर पाईयन अब

  • @lalitkati3089
    @lalitkati3089 Год назад +2

    GoodPravachan,

  • @maheshdhamala8616
    @maheshdhamala8616 3 года назад +53

    मेरो नमन छ,,,,,, यो जुनिमा हजुरको कथा सुन्ने अवसर पाईयन अब 😭😭😭😭

  • @BijayDhakal-pn4xx
    @BijayDhakal-pn4xx 4 месяца назад +1

    Jay shree krishna

  • @asheshghimire1014
    @asheshghimire1014 3 года назад +3

    कति मिठो बाचन शैली, कति मिठो लय। सायदै यस्तो होनहार व्यक्ति अहिले छ र हुनेछ। राम्रो मान्छे यमराजको पनि छिट्टै प्यारो हुने दुर्भाग्य। मलाई पनि याद छ मा सानो हुँदा भीड मा तछाड मछाड गर्दै उहालाई माल्यार्पण को अवसर पाएको थिएँ। जय श्रीमदभागवत।।

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 Год назад +2

    जय श्री राधे राधे🙏🙏

  • @nirupokhrel9777
    @nirupokhrel9777 4 года назад +34

    अति राम्रो ,वैकुण्ठ मा बाँस हाेस गुरू जि

  • @bhumpalli6018
    @bhumpalli6018 3 года назад +2

    पक्का जोगि हुनु पर्ने बल्ल योगि हुने पर्ने अति बिधुवान तर व्रत बन्धन गर्दा नैनफर्काई को योगि हुनु पर्ने तर पछि भयानी ग्यान दिनु हुने नमन

  • @Nerpal.com.one1
    @Nerpal.com.one1 5 лет назад +97

    आजका दिन सम्म नारायण पोखरेल हुदा हुन त नेपाल हिन्दु रास्ट्र पाउने थिये सारा नेपाली ले

    • @kushalsubedi4471
      @kushalsubedi4471 4 года назад +1

      Sayed payune thyenan, pandit ji testo soch wala hunuhunthena hola sab ko bhalo sochne dalit ko chwachut ko birod garne bhayeka le nai mirtyu bhayeko pani huna sakxa mawobadi lai use garera aru le garna ni sakxa ta mawobadi ta kuiyerai janxa yesto pap garne

    • @diptitiwari4215
      @diptitiwari4215 3 года назад +1

      Nnnn

    • @diptitiwari4215
      @diptitiwari4215 3 года назад

      L

    • @kamlashrestha4183
      @kamlashrestha4183 3 года назад

      नमस्कार 🙏🙏🌺

    • @rbrahapal2279
      @rbrahapal2279 3 года назад

      Jay ho guru ko

  • @user-kl3jh2cd6x
    @user-kl3jh2cd6x 11 месяцев назад

    सायुज्य बैकुण्ठबासको कामना गर्छु बाचन सम्राट नारायण पोखरेल गुरूको
    जय होस सत्य सनातन धर्मको ।

  • @bigyandeeprana112
    @bigyandeeprana112 4 года назад +12

    महान धर्म गुरु स्व.नारायण पोख्रेलको हत्या गर्ने हत्याराहरुलाई र प्रचण्ड ,बाबुराम लगायत यी सबै शिर्ष टाउके नेताहरु माओवादीहरुलाई धर्म गुरु नारायण पोख्रेलको रगतले सातौ सातौ जुनुभरी पाप लागोस र यी राक्षसहरुको यो धर्तिबाटनै चाडै सर्व विनाश होस।

    • @cr-7943
      @cr-7943 4 года назад +1

      तपाइले एकदम ठिक कुरो गर्नुभो । मेरो मनकै कुरो गर्दीनुभो । नजीक भैदेबा तपाइलाइ म काँधमा राखेर गाउ भरी नसके पनी १०० मिटर घुमाइदिन्थें 😁😁॥ 🙏🙏
      ...
      प्रचण्ड लाइ छोरा मर्नुको पिडा त सहनु छ नै अझ स्वास्नीको पनी कती खेर के हुन्छ भन्न नसकीने अवस्था छ😭 ।
      ..
      कैले तातो पानीमा डुबुल्की मार्न लोग्ने स्वास्नी रसुवा तिर पुग्याछन । कैले चिसोमा डुबेका छन ॥
      ...
      यतिले नभयर कैले अज सिंगापुर पुगेका छन ॥ 😂
      ...
      सब यो पापको परीणाम हो ॥
      ..
      शास्त्रमा त अज यस्तो पनी लेखेछ :❤️❤️
      " वृदाकाले मृत भार्या बन्धु हस्ते गतम् धनम् ।
      भोजनम च पराधीन त्रयं पुरुषां बिडम्बना ॥ " .❤️❤️
      छोरो मान्छे लाइ ३ टा कुराले दुख हुन्छ अरे :
      १. बुणेश कालमा आफुभन्दा बुणी पैली मरेपछी 😂
      २. आफन्तले / भाइ- बन्धुले धन लगेपछी
      ३. अर्काको अधीनमा रहेर खाना खान परे पछी😂😂
      ...
      प्रचण्डको हकमा १ नं लागु होला जस्तो छ । 😂
      ...
      बुढेशकालमा छोरो हो टीठाउने भनेको । छोरो मरीगो । ब्वारी स्वारी भनेका त त्यस्तै हुन । दुइटी ब्वारी मिलेर संगै बसेर मेरो सेवा गर्लान भन्नु बेकार हुनेवाला छ प्रचण्डलाई 😂😂 ॥ आ आफ्नो दुनो सोज्याउन लाग्छन । हेरिरनु ॥
      ...
      कलीयुग का ब्वारी / बाउन / क्षेत्री / शुद्र जाती / का बारेमा भानुभक्ते रामायणको बालकाण्ड को प्रथम अध्येमा लेखेछ के :
      "❤️ जाती धर्म रहोइन क्षेत्रीहरुमा जो छन इ नीचाहरु ।
      शुद्रादी त तपस्वी होइ रहनन ब्राम्हण सरीका बरु ॥
      ❤️❤️ स्त्री धेर भ्रष्ट हुनन पती र ससुराको द्रोह ठुलो गरी ।
      यस्ता कष्ट कसोरी मुक्त हुनन संसार सागर तरी ॥"😂😂❤️❤️
      ...
      हाम्रा गाउमा एकजना बुढाबाले भने अनुसार " परापूर्व कालमा एउटी ब्वारीले आफ्नो ससुरालाई घाटीमा घाँणो ( कोले / घण्टी ) लगाइदेर रातभरी जाँतो पिसाउथी अरे । आफु मजाले सुत्ने भइ । घाँणाको आवाज आउन छोडेपछी फेरी " ए ससुरा ... "भनेर कराउथी अरे के ।😂😂
      ...
      त्यस्तै अचेल कलीयुग का ब्वारीले त सुसुरालाई काती हगाइ दिन्छन काती ( तेलको चौंठीमा तल पिंधमा थिग्रीएको लेदो ) ॥ 😂😂 ॥
      ...
      ...
      ॥रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ॥ भनेको हुनाले मैले लेखाइमा भाषीक शुद्धता मा ख्याल गरीनं । 🙏🙏🙏🙏

  • @LunarjungBasnet
    @LunarjungBasnet 3 месяца назад

    व्याश गुरु देव को जय
    🙏🌸❤️❤️❤️❤️❤️🌸🙏

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 3 года назад +8

    जय नारायण जय श्रिपशुपतिनाथ जय श्रिपाथिभरा माता सबै काे जय हाेस 🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏

  • @shobhajoshi5232
    @shobhajoshi5232 9 месяцев назад +2

    ॐ जय बेद माता ॐ जय गुरुदेब सम्पुर्ण भक्त जनहरुमा भगवान कृपा प्राप्ति हुदैजावस शुभकामना

  • @user-ku1bc9fm6j
    @user-ku1bc9fm6j 6 лет назад +7

    श्रीमद्भगवद्गीता को जय
    भागवत वाचक गुरु श्री नारायण पोख्रेल को जय
    ॐ नमो भगवते वासुदेवाय ॐ नमो नारायणा ।।

  • @Stoner-God
    @Stoner-God 2 месяца назад

    ॐ शान्ति ॐ शान्तिः ॐ शान्ति ॐ नमः शिवाय हर हर हर महादेव शँभो

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 3 года назад +11

    ॐ नमो भगवते वासुदेवाय

    • @harichaudhary5310
      @harichaudhary5310 2 года назад

      ॐ नमो भगवते वासुदेवाय

  • @nishakarki2102
    @nishakarki2102 3 месяца назад +1

    Dherai man parne guru Ani no 1 ho Nepal ko bhajan bachan guru Narayan pokharel ❤❤❤

  • @unishashrestha8653
    @unishashrestha8653 3 года назад +6

    उहाँ काे बाचन अति मनपर्छ 🙏🙏🙏🙏🙏💐💐💐

  • @funbeast6991
    @funbeast6991 5 месяцев назад +2

    परम्पुज्य गुरुदेब हजुरको श्री चरणमा कोटि कोटि प्रणाम🙏🙏🙏।साक्षात श्रीमन नारायणको रुप हजुरको होकि जस्तो लाग्छ कता- कता अंतर आत्मामा ।जिब्रोमा सरस्वती हजुरको, यस्ता महान बिभुतिको दर्शनले मत्रा पनि 4 धाम दर्शन र मुक्तको आसा लाग्छ प्रभु । हे प्रभु पुनःयहि सशरीर उहाको पुनर्जन्म गराइदिनु पर्यो ।।।।

  • @bhimprasadlamichhane2343
    @bhimprasadlamichhane2343 3 года назад +58

    I am living this comment here if someone like my comment after years I will be again listen this master pic...

  • @pabitragyawali4464
    @pabitragyawali4464 Год назад +1

    Thank you guru ji

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 5 лет назад +4

    Sarai ramro vajan kritan... sabai Jana Hindu haru le aba bises garera Afno dharma ko rakhxya garnu parx follow garnu parx... hami jasto yuwa le bujnu parx

  • @networkspecialist7632
    @networkspecialist7632 8 месяцев назад +1

    एउटा समाजसेवी ब्यक्ति जसले राष्ट्रका लागि महान याेगदान दिनुभएकाे छ ।

  • @bipinaryal1555
    @bipinaryal1555 4 года назад +94

    बच्चामा धर्म - कर्म मा कुनै चासो नहुँदा पनि उहाँको शैलि यति मन परेको थियो कि हजुर बुबाले जबरजस्ति लगेको कार्यक्रम बाट घर फर्किन मैले नै मानेको थिएन । उहाँको यस्तो क्षमताले गर्दा नै यस देशका शत्रुहरु मिलेर देशद्रोही (माओवादी) लगाएर मारे । जनतामा सनातन धर्म प्रतिको जागरुकता देखेर उनिहरु यति अतालिएको त यहाँका मानिमा यसले भातृतको जरा गाड्दै गएकाले रैछ । नत्र जात, धर्म, समुदाय, लिङ्ग आदि का आधारमा नेपालीलाई जसरी लडाउन सफल भए, श्री नारायण पोखरेल ज्यु बाचेको भए त्यो सम्भव हुने थिएन । नेपाल भौतिक हतियार बिना गृहयुद्धमा होमिएको इराक भैसकेको छ । हामी सनातन सभ्यताका मानिस भएर मात्र इराकको जस्तो हतियार सहितको द्वन्द नभएको हो, नत्र अहिले एक नेपालीले अर्को नेपालीको गर्घन काटिरहेका हुन्थ्ये ।

    • @skkhadka4377
      @skkhadka4377 3 года назад +1

      Q

    • @RadheyRadhey108
      @RadheyRadhey108 3 года назад

      🙏🏼🙏🏼🕉☮️💟🌸🌸जय श्री कृष्णा 🙏🏼🙏🏼🌸🌸🌸🕉☮️💟

    • @humakantapanthi1087
      @humakantapanthi1087 3 года назад

      @@@@@@@#

    • @amritakhattri3347
      @amritakhattri3347 3 года назад

      Sai vhannu vhayo hajurle uhako bolima yeti chamta thiyo ki jati ghartira aauxau uti uhako yo puran tirai man jantheo 🙏🙏

    • @nirojrimal2523
      @nirojrimal2523 3 года назад

      Ĺ

  • @user-wn5nj1pb2k
    @user-wn5nj1pb2k Год назад +2

    हजुर जस्ता गुरूको हत्या गर्नेको बंश नास हुनुपरोस😢😢

  • @shantigyawali9173
    @shantigyawali9173 3 года назад +23

    यति मिठाे र सरल छ गुरुकाे कथा वाचन दैनिक सुनिरहदा पनि सधै सुनिरहन मन लाग्छ ।

  • @padamathapa5935
    @padamathapa5935 4 месяца назад +1

    जय श्री राम सिता राम सिता राम की जय 🙏🙏🙏🙏🙏

  • @SirjanaThapaKhanal
    @SirjanaThapaKhanal 6 лет назад +104

    छिमेकमा सप्ताह ज्ञान महायज्ञ चलिरको छ ! मलाई भने पूजा-आजा चल्यो कि पण्डित नारायण प्रसाद पोखरेलको सम्झना आउँछ !! 🕉🕉🙏🙏

    • @kumarbastola2693
      @kumarbastola2693 6 лет назад +2

      Lv

    • @pomlalsapkota323
      @pomlalsapkota323 4 года назад +1

      Iपिर्रततरीतओक्क

    • @tulashichamlagai8116
      @tulashichamlagai8116 3 года назад

      @@kumarbastola2693 ŕwyyyyyyýýyytyyyýýýýýýýyyýoyŕo
      Yyýyýyýyýyýyýýýyyyyýýyytlyyywyyyyyoýýýyýýyýyýyiýyyýyyuyýýtlyýyyýyyyyõyuyyyyyyyyyýyyyýyyýyyyyyyyyyyyyyuyyyyýýýyýýyyyyyyyýýyuyyýyýýyyyytlyyyyyyyyyyýyyýýkýýyyýyyýyyyyyýyyyy
      Ýyyýyýýyrlýyyyyytlyyyyyyyyýyýyyyýyyyyyyyýyyyyyyyyyyroytyyyyyyyýyŕyyyyyyyyýýyyõýýtyyyyýytýyyyýytytyyyyyyyýyyyýyyyyýyyyyyyyyýoyyyyyyyytliwyyyyyýyyyyyyýyyyyýyyyýtyyyyyyyyyy
      Ýyywytyyyyýýyywýytýyýyyyyyyyyýyyylyýtýyyyyyyteýýyyyyyŕýyýýyyyyyiyýyelyyytlyyyyyyyýyyoyyyyyyyyyyyyyyýyyýyyýyyoyõyòyyyyýyuwõyyyyýýýyyyyyyyyouwyyroyýytyyytýyýýyyyyyltròyýyyyýktkyyýtyyyrõyyyyyyyylyyyyýorŕyýyyyyyyyotyitýyyyyþyyyyyyýýyyýwiýyyyyyyoryyýyyyyyýyyyyyýtyymyroýyyyyu
      yòyyttoeyttyyyòktýroyyyiwýyyýòytyýyytyyyyyyyyyyyyorooyyyyyyřyýyýýyýyýyyòyýyyyiyyýyyýýyþyyyyytytyyoryyòyyyyiõyoyyyyŕoyyyýyyiiiýýyyyýŕòyyyyyyyyyytyyyyýyyyyyýytyyyoreyýýyyotyyyýyytyoròyyyyyyýyyyyyyýyyyyyyyytyýyykroyyýýýyyòyyyyyyyyyyýýyyotyýòyyyýyyyýyyyõyyyyyyyyyyytyyyyyýýyyyyyytyyyorryyyyyyyyyyyrrlyyyyyyyyýytyýyyýýýoryýyyyyyŕýyyyyyyyyyytyýyto
      O
      Iylt
      Oriwýyyyrotytoiwyly
      Orryyotworotoo
      Yyutotoo
      You
      OyoiyoooretoutoO
      yy
      Wuyieto
      Yrotororwororro
      Outyytooory
      orjĺyyyoy
      Ŕ
      Lloýòwouor
      Ýyýyorúorèoyotiú
      ortèýyuyoúiiŕororřyyworyyyèyŕorèytoyrèkyyiorùiýorèyùýýyùýyyyýýýyororeyýorýkyyuwèiorurýýýyyyýyýyýýyřyyyyyèýorèúyyorùyyúyýyùtyyýýýyëyyyyyýyyyýyyyýyyyyyyyyyyyyyýýyyyýýyyýyè
      Ýyýyyyýyyýýyýyyyyýýyyy
      rtŕyüýyýyùyyýyyyororrrryyyyyyyýýýèýyyyuyyùyyyýyoryýùyyyrŕřùyyyëýyýýyyyýýýyyyyúyyitùyyyyýyýýyýýyýyýyýyyyýyyyýýyyyyyyyýyëyyyyyùýyýyýyýyyyyýýyyyýyyýýyyyyýyyýyyèyýyorèyyýyyyyrye
      Yyyúyyyyyyeiyyyortèyyorýyyyyëyyýyyyýyyyyèyyorùtyyyyyyyyyyyyyyyyýyruetyyyyyyyëyyýyýýyrýyèyyyèyyyyyýyyýyyyyyyýýyýyyyyuyyyyyor
      Yèyyyyyyyoryyyyyyyyyyyyýto
      Ëyor
      Yyyyyyyyyyyřyyyyyyyýêyyýyëyyýyyyyyyúyyýyyyýyyòyèyyyyyyyyyyyyyyýýryùúyyýyyyyyyyyyyyèyyyiwyyýyyýýyyyyyyyyyyyyyyèyoroyùþ
      R
      Ŕiwytyyòúyyyyyùyyyyottò

    • @TDKhadkaGamer
      @TDKhadkaGamer 3 года назад

      ruclips.net/channel/UC1f31Wj5kjdYGJHH4Z4BCCg

    • @eishanpuri8553
      @eishanpuri8553 3 года назад

      What is your name

  • @chandrikabhandari262
    @chandrikabhandari262 Год назад

    🕉 ॐ ननो भगवते वसुदेवाएःनम॥🌺🌺🌺🌺🙏❤️❤️❤️❤️.

  • @bhusals
    @bhusals 6 лет назад +64

    हे भगवान! यो धर्ती बाट यो माओबादी को सर्वनाश गर्दिनिस! यस्तो महान ब्यक्तित्व लाई मार्ने राक्षस हरु यो संसार मा के गर्दै छन प्रभु! थुइक्क तिम्रो जात! यि कलियुग का दूत हरु माओबादी को नास होस!

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g 6 лет назад +4

      Ishwor Bhusal पाप धुरी देखि कराउछ भन्ने थाहा छ होला तेहि पाप को फल भोग्दै छ साला माउबादी ले ढिलो चाडो समय लाई पर्खनु तेस्को गुरु नारायण को हत्याराको सम्पुर्ण बङ्श नै नास होस यहि हामी सम्पुर्ण हिन्दु हरुको भगवान सङ प्रथाना छ

    • @bigyansubedi1793
      @bigyansubedi1793 6 лет назад

      प्रथाना नगरम न येस्तो ।
      नत्र हामी नि हत्यारा हौ

    • @cr-7943
      @cr-7943 4 года назад +1

      @@user-yi1uc5ds1g तपाइले एकदम ठिक कुरो गर्नुभो । मेरो मनकै कुरो गर्दीनुभो । नजीक भैदेबा तपाइलाइ म काँधमा राखेर गाउ भरी नसके पनी १०० मिटर घुमाइदिन्थें 😁😁॥ 🙏🙏
      ...
      प्रचण्ड लाइ छोरा मर्नुको पिडा त सहनु छ नै अझ स्वास्नीको पनी कती खेर के हुन्छ भन्न नसकीने अवस्था छ😭 ।
      ..
      कैले तातो पानीमा डुबुल्की मार्न लोग्ने स्वास्नी रसुवा तिर पुग्याछन । कैले चिसोमा डुबेका छन ॥
      ...
      यतिले नभयर कैले अज सिंगापुर पुगेका छन ॥ 😂
      ...
      सब यो पापको परीणाम हो ॥
      ..
      शास्त्रमा त अज यस्तो पनी लेखेछ :❤️❤️
      " वृदाकाले मृत भार्या बन्धु हस्ते गतम् धनम् ।
      भोजनम च पराधीन त्रयं पुरुषां बिडम्बना ॥ " .❤️❤️
      छोरो मान्छे लाइ ३ टा कुराले दुख हुन्छ अरे :
      १. बुणेश कालमा आफुभन्दा बुणी पैली मरेपछी 😂
      २. आफन्तले / भाइ- बन्धुले धन लगेपछी
      ३. अर्काको अधीनमा रहेर खाना खान परे पछी😂😂
      ...
      प्रचण्डको हकमा १ नं लागु होला जस्तो छ । 😂
      ...
      बुढेशकालमा छोरो हो टीठाउने भनेको । छोरो मरीगो । ब्वारी स्वारी भनेका त त्यस्तै हुन । दुइटी ब्वारी मिलेर संगै बसेर मेरो सेवा गर्लान भन्नु बेकार हुनेवाला छ प्रचण्डलाई 😂😂 ॥ आ आफ्नो दुनो सोज्याउन लाग्छन । हेरिरनु ॥
      ...
      कलीयुग का ब्वारी / बाउन / क्षेत्री / शुद्र जाती / का बारेमा भानुभक्ते रामायणको बालकाण्ड को प्रथम अध्येमा लेखेछ के :
      "❤️ जाती धर्म रहोइन क्षेत्रीहरुमा जो छन इ नीचाहरु ।
      शुद्रादी त तपस्वी होइ रहनन ब्राम्हण सरीका बरु ॥
      ❤️❤️ स्त्री धेर भ्रष्ट हुनन पती र ससुराको द्रोह ठुलो गरी ।
      यस्ता कष्ट कसोरी मुक्त हुनन संसार सागर तरी ॥"😂😂❤️❤️
      ...
      हाम्रा गाउमा एकजना बुढाबाले भने अनुसार " परापूर्व कालमा एउटी ब्वारीले आफ्नो ससुरालाई घाटीमा घाँणो ( कोले / घण्टी ) लगाइदेर रातभरी जाँतो पिसाउथी अरे । आफु मजाले सुत्ने भइ । घाँणाको आवाज आउन छोडेपछी फेरी " ए ससुरा ... "भनेर कराउथी अरे के ।😂😂
      ...
      त्यस्तै अचेल कलीयुग का ब्वारीले त सुसुरालाई काती हगाइ दिन्छन काती ( तेलको चौंठीमा तल पिंधमा थिग्रीएको लेदो ) ॥ 😂😂 ॥
      ...
      ...
      ॥रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ॥ भनेको हुनाले मैले लेखाइमा भाषीक शुद्धता मा ख्याल गरीनं । 🙏🙏🙏🙏

    • @ramchandrasankhi4263
      @ramchandrasankhi4263 3 года назад

      @@user-yi1uc5ds1g no no go for no

  • @Yubrajoli-ut1yz
    @Yubrajoli-ut1yz 4 месяца назад +1

    ॐॐॐॐॐॐॐॐॐॐ जय श्री राधाकृष्ण जय श्री गुरुदेव❤❤❤❤🎉🎉🎉🎉

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 года назад +15

    ॐॐॐ शिरि नम नारायन पाेखे्ल गुरृ बेकुनठ काे बास हाेस वाेम नमनारयण शिरि राम शिरि किृसन

  • @badrisubedi7179
    @badrisubedi7179 2 года назад

    जय गुरु नमसकार

  • @bishnupariyar8711
    @bishnupariyar8711 2 года назад +18

    हे भगवान मत गुरु भेट्ने अाशामा थिय,अाज कमेन्ट हेर्दा दुख लाग्याे ,यस्तो महान ब्यक्ति मान्ने मान्छेलाई भलाे नहाेस,,,,,उहाको बास राम्रो ठाउँमा हाेस😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mainathapa2965
    @mainathapa2965 3 месяца назад

    🎉🎉75 dyes suni sakye man det marthina gurudebjiu❤❤❤

  • @ananadhikari2642
    @ananadhikari2642 Год назад +12

    गद्दि वाला राजा र ब्यासमा बसेको पण्डित लाई कहिल्यै मार्नु हुदैन ! 😢😢😢😢
    नेपाल मा यि दुबै लाई मारिदिए 😢😢😢

  • @rabinrayamajhi8303
    @rabinrayamajhi8303 Год назад +2

    राधे राधे राधेश्याम

  • @shrikrishna8534
    @shrikrishna8534 6 лет назад +5

    Om namaha bhagbate basu devaya..very very nic vagbhat

  • @urmilachaulagain2105
    @urmilachaulagain2105 2 месяца назад

    Om shreehari bishnu bhagawan🙏🌻

  • @kidardubai4613
    @kidardubai4613 7 лет назад +115

    यति राम्रो भजन कस्ले बाचन गब यो माओव्बादी को पता साफ हुनुपर्छ

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 года назад

      ज्त्र!्हिइ!स?स

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 года назад +1

      एस!्!व्,ंस्ंस?

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 года назад

      ,त्र्स?रर?दर,र,र,रर्त्त्री?त्ज्त्स्र्सतं

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 года назад

      स?य्स्त्स्र्त्स्त

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 года назад

      गरेकोले स्स्ज्ज्वस

  • @milanshrestha9385
    @milanshrestha9385 Год назад

    Jay shree har hari

  • @bhawanibist7368
    @bhawanibist7368 5 лет назад +5

    जय होस् हजुरको गुरु ।

  • @suriyathapa9342
    @suriyathapa9342 Год назад

    गूरू नाराण पोख्रेल जीउ हजूरयो दूनामा नभएपनी रहजूरको बोलीकहीलै बीर्रशनीछैन 🙏🏻🙏🏻🌷🌷

  • @selibhandari3410
    @selibhandari3410 2 года назад +3

    Omnam bagabate basudebayam ❤️❤️🙏🙏guruko swargama bashos🥀

  • @khadagakc7244
    @khadagakc7244 5 месяцев назад +1

    ॐ न्मो सीबाये

  • @haridhakal1319
    @haridhakal1319 8 лет назад +15

    Saaarai rammro laggyo ...Oom namah bhagawatei basudewaya.,

  • @yammaya7176
    @yammaya7176 9 месяцев назад +1

    ❤Om namoo bhagwate basudebaya namaya

  • @ramkumarbudhathoki6946
    @ramkumarbudhathoki6946 5 лет назад +195

    प्रचण्डको छोरा त्यतिकै मेरेको होईन , यहि पाप लागेको हो ।

    • @beginnerriders9727
      @beginnerriders9727 5 лет назад +3

      ramkumar budhat hoki

    • @krishnadhakal9229
      @krishnadhakal9229 5 лет назад +7

      म कमेन्ट गर्नु भनेको हजुर ले भन्नुभयो

    • @krishnadhakal9229
      @krishnadhakal9229 5 лет назад +9

      प्रचण्ड लाइ महापप लग्दैछ । अब जनता ले नारायण पोख्रेल को न्याह माग गर्नु पर्छ
      प्रचण्ड ले जेल जानु पर्छ

    • @arjunbanjade1153
      @arjunbanjade1153 4 года назад +3

      सहमत

    • @ravibhattarai1101
      @ravibhattarai1101 4 года назад +2

      Parchand ko mirtuu sahaz xoenaw maha pap lagxa teslaiii

  • @LAUNCHER610
    @LAUNCHER610 5 месяцев назад

    Om 🕉 namo bhagawate basudewaya.

  • @ramilaghimire7796
    @ramilaghimire7796 4 года назад +10

    Guruji....tapaiko atmale santi paoossss⚘

  • @laxmiraj808
    @laxmiraj808 27 дней назад

    सुदूरपश्चिमको दार्चुलाबाट 2081/4/32 मा हेर्दै छु !

  • @bavimthegalaxy4344
    @bavimthegalaxy4344 4 года назад +5

    ॐः् नमो भगवती ।।बासु देवाय।।।

  • @aadityabogati6686
    @aadityabogati6686 Год назад

    अरथन गोबिन्द गाइ हरि ओम हरि ओम हरि ओम

  • @sumithchettry2174
    @sumithchettry2174 4 года назад +46

    हाल Uae उमेर hijo bata 26 यो उमेर मा (श्रिमत भागवद) अरूले भनेको सुनदा निकै सुनन मन भो😐️😐हामी नेपाली ले ️कलियुग मा (श्रिमत भागवद) सुनेन भने हामी बाचेको कुनै सार हुदैन😥😥😥😥😥 जय हिनदु😥😥

    • @biplavparajuli8180
      @biplavparajuli8180 4 года назад +1

      ह्ह

    • @RadheyRadhey108
      @RadheyRadhey108 3 года назад +2

      🙏🏼🙏🏼🕉☮️💟🌸🌸🌸🙏🏼🙏🏼जय श्री कृष्णा 🙏🏼🙏🏼🙏🏼🕉☮️💟नेपाल बचौनोस 🙏🏼🙏🏼

    • @rajanbhandari5243
      @rajanbhandari5243 3 года назад +1

      Good bro keep watching ,god bless you

    • @haripanthi615
      @haripanthi615 3 года назад

      @@rajanbhandari5243 e r mm err e.rz

      ..z

    • @indiranepal3527
      @indiranepal3527 3 года назад

      @@RadheyRadhey108
      .

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 11 месяцев назад

    ॐ,श्रिभागवत,कथा,कि,जय,जय,जय,राधे,राधे,💐💐🌺🌺🙏